तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम, तिलोत्तमा - ५ रुपन्देही

सूचना

  • अनुसन्धान सोधपत्र (थेसिस ) लेखन सहयोग सम्बन्धी सूचना !
  • आ.व. २०८१/८२ को प्रथम चौमासिक सार्बजनिक सुनुवाई सम्बन्धमा !
  • शिक्षक सरुवा सम्बन्धमा।
  • आ.व. २०८१/८२ को प्रथम चौमासिक प्रगति समिक्षा सम्बन्धमा !
  • श्री वडा कार्यालय सबै , जानकारी सम्बन्धमा ।
  • निःशुल्क कृतिम गर्भधान सेवा सम्बन्धी सूचना !
  • कृषि बिकास कार्यक्रम सम्बन्धमा !

नागरिक वडापत्र

क्र.सं. सेवा आवश्यक कागजातहरु सेवा शुल्क लाग्ने समय
संघ सस्था सूचिकृत १ निवेदन
२ सस्थाको प्रमाण पत्रको प्रतिलिपि( नविकरण समेत गरेको)
३ गत आ.व.को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि
निःशुल्क १५ मिनेट भित्र
संघ सस्थाको कार्यक्रमका लागि अनुमति १ निवेदन
२ कार्यक्रम परेको पत्र
३ संस्थाको प्रमाण पत्रको प्रतिलिपि
४ गत आ.वको कर चुक्ता प्र्रमाण पत्रको प्रतिलिपि
५ कार्यक्रमको प्रस्तावना
निःशुल्क ३० मिनेट
कार्यक्रमहरुको संझौताको लागि सिफारिस १ निवेदन
२ कार्यक्रम गर्ने वडाको सिफारिस
३ प्रस्तावना
४ संघ सस्थाको भएका संस्थाको प्रमाण पत्रको प्रतिलिपि (नविकरण समेत गरेको) गत आ.वको कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि
निःशुल्क ३० मिनेट
कार्यक्रम फरफारकका लागि सिफारिस १ निवेदन
२ प्रतिदेदन
३ विल भरपाई
४ कार्यक्रममा उपस्थिति र फोटाहरु
निःशुल्क ३० मिनेट
सामुदायिक विकास सामाजिक परिचालन कोषको ऋण घुम्ती कोष लगानी १ निवेदन
२ ऋण माग फारम
३ वैठकको निर्णय
निःशुल्क ७ दिन
टोल विकास संस्थाहरुलाई संचालन अनुदानका लागि सिफारिस १ निवेदन
२ वडा कार्यालयको सिफारिस
३ अनुसुचि २ नं. फारम
४ वैठकका निर्णयहरु (खर्च गर्ने र खर्च अनुमोदन)
५ कार्यक्रमका फोटाहरु
निःशुल्क ३० मिनेट
उद्योग व्यवसायय दर्ता उद्योग व्यवसाय भएमा घरेलु तथा कंम्पनि रजिष्ट्रार कार्यालयको प्रमाण पत्र¸प्रबन्ध पत्र¸नियमावलि लगायतका सो सँग सम्बन्धित आवश्यक कागजातहरु । उद्योग व्यवसायको प्रकृति अनुसार आर्थिक एनमा उल्लेख भए बमोजिम ५ मिन्ट
उद्योग व्यवसायय नविकरण उद्योग व्यवसायको कार्यालयवाट जारी भएको सक्कल प्रमाण पत्र। उद्योग व्यवसायको प्रकृति अनुसार आर्थिक एनमा उल्लेख भए बमोजिम ५ मिन्ट
इजाजत पत्र दर्ता कार्यालयवाट जारी गरिने बुदा नं १ देखी १४ सम्मको विवरण अनिवार्य लगायत उद्योग व्यवसाय भएमा घरेलु तथा कंम्पनि रजिष्ट्रार कार्यालयको प्रमाण पत्र¸प्रबन्ध पत्र¸नियमावलि लगायतका सो सँग सम्बन्धित आवश्यक कागजातहरु । आर्थिक एनमा उल्लेख भए बमोजिम १५ मिन्ट
१० इजाजत पत्र नविकरण कार्यलयवाट जारी गरिएको सक्कल इजाजत पत्र र कर चुक्ता प्रमाण पत्र । आर्थिक एनमा उल्लेख भए बमोजिम ५ मिन्ट
११ तीन पाङ्ग्रे सावारी साधन दर्ता कंम्पनि वा फर्मको सिफारिस पत्र सहित सावारी साधन सँग सम्बन्धित ब्लुबुक¸बिमा¸सवारी चालक अनुमति पत्र¸सवारी धनिको नागरिकता¸पास्पोर्ट साइजको २ प्रति फोटो र अन्य आवश्यक कागजातहरु आर्थिक एनमा उल्लेख भए बमोजिम तीन पाङ्ग्रे सावारी साधन संचालन व्यवस्थापन समितिको निर्णय भएको ५ दिन भित्र
१२ अनलाइन दर्ता १ नक्सा दर्ताको लागि अनलाइन फारम
२ जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी
३ नागरिकता प्रमाण पत्रको प्रतिलिपी
४ डिजाइनरको नेपाल इन्जिनियरिङ्ग काउन्सिलमा दर्ता भएको प्रमाण-पत्र
५ चालु आ.व. को सम्पत्ति कर/ मालपोत तिरेको रसिद
६ घरको सिफारिस (पुरानो घर हकमा मात्र)
७ घरबाटो सिफारिस (अक्षिक)
८ जग्गा रजिष्ट्रेशन पारित फारामको प्रतिलिपी
९ सम्बन्धित व्यक्तिको फोटो १ प्रति
१० कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट अथवा फाइल नक्सामा भए दुवै)
११ वारेस राखी नक्सा पास गर्नु पर्ने भए वारेसको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
१२ अन्य आवश्यक कागजातहरु(सूचना टाँस, सूचना टाँस मूचुल्का, अमिन फिल्ड रिपोर्ट)
१३ पिलिथ इजाजतको लागि निवेदन
१४ सर्जमिन मुचुल्का
१५ चालु आ.व. को ठेगदारको लाइसनको प्रतिलिपि
सिद्धार्थ राजमार्गसंग जोडिएका स्थानका भवन - प्रति व.फु. रु.१२ कर्मसियल भवन तथा अन्य प्रति व.फु. - रु.१०/ आवासिय प्रयोजन - प्रति व.फु. रु.८/ नयाँ कच्ची घर, स्टिल स्ट्रक्चर तथा अन्य - प्रति व.फु. रु.४/ इजाजत नलिई मापदण्ड अनुसार निर्माण कार्यसम्पन्न गरिसके पछि मात्र नक्सा पासको प्रक्रियाको लागि पेश हुन आएका नक्शाको हकमा - प्रति व.फु. रु.२४/ कागजात पुगेको १-४ दिन
१३ भवननिर्माण अनुमति अस्थायी ईजाजत पत्र १ पिलिथ इजाजतको लागि निवेदन
२ सर्जमिन मुचुल्का
३ चालु आ.व. को ठेगदारको लाइसनको प्रतिलिपि
संशोधित नक्साको हकमा प्रति थप व.फु.(रु.१२/१०/८) भवनको प्रकार बमोजिम सूचना लएको मितिले कम्तिमा पनि १५ दिन पछि ।
१४ स्थायी ईजाजत पत्र १ स्थायी नक्सा पासको लागि निवेदन
२ अस्थायी इजाजत पत्र र नक्सापासको सक्कल प्रति
३ जगको फोटो
४ डिजाईनरको प्रतिबेदन
संशोधित नक्साको हकमा प्रति थप व.फु.(रु.१२/१०/८) भवनको प्रकार बमोजिम पिलिन्थ इजाजत लिएको कम्तिमा १५ दिन पछि ।
१५ निर्माण सम्पन्न प्रमाण पत्र १ निर्माण सम्पन्न प्रमाण पत्रका लागि निवेदन
२ डिजाइनरको प्रतिवेदन सहित घरको फोटो
प्रति थप व.फु.रु.३/– स्थायी इजाजत लिएको कम्तिमा ६०दिन पछि ।
१६ नक्सा संशोधन १ नक्सा संशोधनका लागि निवेदन
२ संशोधन गर्नु पर्दा नयाँ नक्सा र अन्य कागजात (कुनै चरणमा पनि संसोधन गर्न परेमा)
संशोधित नक्साको हकमा प्रति थप व.फु.(रु.१२/१०/८) भवनको प्रकार बमोजिम १-३ दिन
१७ नक्सा नामसारी १ नक्सा नामसारीको लागि निवेदन
२ नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३ जग्गा धनी प्रमाणपुर्जाको सक्कल र प्रतिलिपि
४ निर्माण सम्पन्न प्रमाणपत्रको सक्कल र प्रतिलिपि
५ स्थायी/अस्थायी नक्सा पास प्रमाण पत्रको सक्कल र प्रतिलिपि
६ अंशवण्डा भएको भए अंश बण्डा गरेको कागजको सक्कल र प्रतिलिपि
७ सम्बन्धित मालमोत कार्यालयबाट जग्गा रजिष्ट्रेशन पारित गरेको कागजको सक्कल र प्रतिलिपि
८ कित्ता नं. स्पष्ट खुल्ने नापी नक्साको सक्कल प्रति
९ सम्बन्धित व्यक्तिको फोटो १ प्रति
१० चालु आ.व. को सम्पत्ति कर/ मालपोत तिरेको रसिद।
११ कित्ता काट भइ आएमा पुनः नया नक्शा सहित अन्य कागजात
पैत्रिक वा पुर्ख्यौलीको हकमा-एकमुष्ठ रु.६००/ मृत्यु पछिको नामसारी-एकमुष्ठ रु.६००/ बकस दिएको हकमा-एकमुष्ठ रु.६००/ राजिनामाको हकमा नक्सा नामसारी-प्रति व.फु.रु.३/ संरचना दर्ता भएको व्यक्तिको नामको जग्गा नामसारी भैसकेको तर नक्सा सम्पन्न प्रमाणपत्रको लागि निबेदन साबिकको व्यक्तिको नाम आइ सोहि अनुरुप सम्पन्न भएको हर्जाना- एकमुष्ठ रु ३०००/ १- ३दिन
१८ कक्षा थप/विषय थप • सम्बन्धित विद्यालयको व्यवस्थापन समितिको निर्णय सहितको तोकिएको ढाँचाको निवेदन
• विद्यालय स्थापनाको अनुमति पत्रको प्रतिलिपि
• विद्यार्थी संख्याको विवरण
• विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि
• विषय तथा कक्षा थप गर्नु पर्नाको कारण सहितको प्रस्तावना
• सम्बन्धित वडा कार्यालयको सिफारिस
• दर्ता प्रमाण पत्र (गुठी/कम्पनी अनुसार)
• विधान तथा विनियमावली (गुठी/कम्पनी अनुसार)
• स्थायी लेखा नम्वर (PAN) दर्ता प्रमाण पत्रको प्रतिलिपि
• प्रचलित शिक्षा कानून बमोजिम मापदण्ड पुरा गरेको
• कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि
• लेखा परीक्षण प्रतिवेदन
• स्थलगत निरीक्षण प्रतिवेदन ।
• व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि
• IEMIS Update भएको हुनुपर्ने
• विद्यालय रहने जग्गाको लालपुर्जाको प्रतिलिपि वा जग्गाको सम्झौता पत्र
कक्षा (१-८) सामुदायिक (२०००) संस्थागत (१००००), कक्षा (९-१२) सामुदायिक (४०००) संस्थागत (१५०००) ६ महिना भित्र
१९ छात्रवृत्ति सम्बन्धी • कक्षा -१० सम्मको लागि सिफारिस सहित सूचनामा उल्लेख भएको समय भित्र सूचनामा तोकिएका कागजातहरू,
• कक्षा ११ को लागि सूचनामा उल्लेख भएको समय भित्र सूचनामा तोकिएका कागजातहरू ।
निःशुल्क सूचनामा उल्लेख भए अनुसार
२० कक्षा-८ को प्रमाणपत्रको प्रतिलिपि तथा नामथर, जन्ममिति सच्याउने • जन्मदर्ताको प्रमाण पत्र,
• विद्यालयको सिफारिस सहितको निवेदन
• ग्रेडसिट सच्याउनुपरे अनिवार्य पुरानो ग्रेडसिट
• अन्य आवश्यक कागजातहरु
निःशुल्क सोही दिन
२१ संस्थागत विद्यालयको नाम /स्वामित्व परिवर्तन • कम्पनीद्वारा सञ्चालित भए कम्पनी दर्ता तथा गुठीद्वारा सञ्चालित भएमा गुठीयारसँग सम्बन्धित कागजातहरू,
• सम्बन्धित वडा कार्यालयको सिफारिस,
• विद्यालय व्यवस्थापन समितिको निर्णय,
• विधान तथा विनियमावली (गुठी/कम्पनी अनुसार)
• स्थायी लेखा नम्वर (PAN) दर्ता प्रमाण पत्रको प्रतिलिपि
• प्रचलित शिक्षा कानून बमोजिम मापदण्ड पुरा गरेको
• कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि

• लेखा परीक्षण प्रतिवेदन
• स्थलगत निरीक्षण प्रतिवेदन ।
• व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि
• सञ्चालक समितिका पदाधिकारी तथा लगानीकर्ता सदस्यहरुको नागरिकता प्रमाणपत्र प्रतिलिपि (स्वामित्व परिवर्तनको लागि)
• स्वामित्व परिवर्तन सम्बन्धी ३५ दिने सूचना ।
• अन्य आवश्यक कागजात
• IEMIS Update भएको हुनुपर्ने
कक्षा (१-८) संस्थागत (२००००), कक्षा (९-१२) संस्थागत (२५०००) ६ महिना भित्र
२२ बैंक खाता खोल्न तथा नवीकरण गर्न • विद्यालय व्यवस्थापन समितिको निर्णय,
• दस्तखत नमूना कार्ड सहित विद्यालयको पत्र
• दस्तुर तिरेको रसिद,
• खाता सञ्चालकहरुको नागरिकताको प्रतिलिपी
• मुद्दति खाताको हकमा मुद्दति रसिद
निःशुल्क सोहि दिन
२३ संस्थागत विद्यालयको अध्यक्ष मनोनयन • कम्पनी सञ्चालक समिति वा गुठीको सिफारिस सहितको निर्णय,
• दस्तुर तिरेको रसिद,
• बायोडाटा र नागरिकता प्रमाणपत्रको प्रतिलिपी
निःशुल्क सोहि दिन

कार्यक्रमहरु

जिम्मेवार पदाधिकारी/कर्मचारी